नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
वागलुङ्ग


तिब्तियन शरणार्थिहरुकाे परिचयपत्र नविकरण

यस जिल्लाकाे वाेवाङ गा‍‌‍. वि.स. स्थित  तिव्बतियन क्याम्पमा रहेका ६० जना तिव्वतियन शरणार्थीहरुकाे २०७३ साल चैत्र मसान्त सम्मको लागि प्रमुख जिल्ला अधिकारी श्री भागिरथ पाण्डेयज्यूबाट परिचय पत्र नविकरण गर्ने कार्य सम्पन्न भएकाे छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय