नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
वागलुङ्ग


एकिकृत घुम्ति शिविर

मिति २०७५।२।२१ गते जिल्ला प्रशासनको आयोजनामा बागलुङ जिल्ला तमानखोला गाउँपालिका वडा नं. १ बोंगादोभान स्थित गाउँपालिका कार्यालयको प्राङ्गणमा १ दिने एकिकृत घुम्ती सेवा शिविर संचालन भएको थियो । उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङ्, एकिकृत सेवा केन्द्र बुर्तिवाङ, जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय नं. १६ बागलुङ, नेपाली सेना अर्जुनवाण गण घोडाबाधे ब्यारेक बागलुङ्, जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङ, महिला तथा बालबालिका कार्यालय बागलुङ र तथ्याङ् कार्यालय बागलुङ्को सहयोगमा नागरिकता महिला ४६ पुरुष २४ गरी जम्मा ७० जना, अपाङ्गता परिचय पत्र महिला ८ पुरुष १० गरी १८ जना, स्वास्थ्य परिक्षण महिला १२२ पुरुष ४८ गरी १७० जनालाई सेवा प्रदान गरिएको थियो ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय