Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, वागलुङ्ग

MRP सम्बन्धी सूचना


२०७६ वैशाख २६ गतेसम्म राहदानी फाराम पेश भएका सेवाग्राहीको राहदानी आएको व्यहोरा जानकारीका लागि सूचित गरिन्छ । साथै राहदानी लिन आउदा सक्कल नागरिकता र रकम तिरेको रसिद लिएर यस कार्यालयको कोठा नं. १०२ मा व्यक्ति स्वयम् उपस्थित हुनुहोला ।