Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, वागलुङ्

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, वागलुङ्

MRP सम्बन्धी सूचना

२०७६ श्रावण १० गतेसम्म राहदानी फाराम पेश भएका सेवाग्राहीको राहदानी आएको व्यहोरा जानकारीका लागि सूचित गरिन्छ । साथै राहदानी लिन आउदा सक्कल नागरिकता र रकम तिरेको रसिद लिएर यस कार्यालयको कोठा नं. १०२ मा व्यक्ति स्वयम् उपस्थित हुनुहोला ।