Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बागलुङ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बागलुङ

न्यून व्यान्डविथ Invert Color A- A A+

प्रमुख सेवाहरु

१. नेपाली नागरिकका १६ वर्ष उमेर पुगेका सन्तानलाई वंशजका आधारमा नेपाली नागरिकता जारी गर्ने । २. हराएका/झुुत्रो भएका नागरिकताको अभिलेख अनुसार प्रतिलिपी जारी गर्ने । ३. नेपाली नागरिकसँग विवाह गरी आएका विदेशी महिलालाई वैवाहिक अँगिकृतको आधारमा नागरिकता जारी गर्ने । ४. बाहिरी जिल्लाबाट नागरिकता प्राप्त गरी यस जिल्लावासीसँग विवाह गरी आएका महिलालाई पतिको नाम, थर र वतन कायम गरी संशोधित प्रतिलिपी जारी गर्ने ।



कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:26:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बागलुङ .