यही २०८१ असार २३ गते आइतबार दिउसाे २.०० देखि ४.०० वजेसम्म जिल्ला प्रशासन कार्यालय लगायत बागलुङ जिल्लास्थित संघ तथा प्रदेश अन्तर्गतका ६ वटा कार्यालयबाट प्रवाह हुने सेवा सम्वन्धमा ऐतिहासिक पार्कमा सार्वजनिक सुनुवाई राखिएकाे व्यहाेरा अनुराेध छ ।
कार्यालयहरू:
१. जिल्ला प्रशासन कार्यालय, बागलुङ
२. मालपाेत कार्यालय, बागलुङ
३. नापी कार्यालय, बागलुङ
४. कृषि ज्ञान केन्द्र, बागलुङ
५. प्रधानमन्त्री कृषि आधुनिकीकरण आयाेजना, बागलुङ
६. भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागलुङ