रु. १३ को हुलाक टिकट
प्रमाण पुगेको खण्डमा सोही दिन ।
१.तोकिएको अनुसूची फाराममा न.पा./गा.पा.का वडा अध्यक्ष वा सो को अधिकार प्राप्त अधिकारीको सिफारीश पत्र ।
२.तोकिएको ढाँचामा निवेदन ।
३.ना.प्र.प.नं.वा जारी मिति खुलेको प्रमाण ।
४.यस जिल्लाको स्थायी बासिन्दा
५.अन्य जिल्लाबाट ना.प्र.प.लिएकाको हकमा ती जिल्लाबाट अभिलेख प्राप्त भएपछि मात्र दिईने ।
पतिको नाम, थर र वतन कायम गरी संशोधित प्रतिलिपीको लागि
१.तोकिएको अनुसूची फाराममा न.पा./गा.पा.का वडा अध्यक्ष वा सो को अधिकार प्राप्त अधिकारीको सिफारीश पत्र ।
२.पतिको ना.प्र.प.र बिवाह दर्ता प्रमाण पत्र प्रतिलिपी ।
३.पूर्व प्राप्त सक्कल ना.प्र.प.
४.अन्य जिल्लाबाट ना.प्र.प.लिएकाको हकमा ती जिल्लाको अभिलेख झिकाउनु पर्ने ।
५.पतिको सनाखत,पति नभए पति तर्फको तीन पुस्ते नातेदारको सनाखत
६.फोटो २ प्रति
उल्लेखित कागजात सहित कोठा नं. १०३ मा सम्पर्क गर्ने ।