1 |
वंशजको नाताले नेपाली नागरिकताको प्रमाण–पत्र
लाग्ने समय |
प्रमाण पुगेको खण्डमा सोही दिन |
सुल्क |
रु. १० को हुलाक टिकट अनुसूचीमा टाँस्ने |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
प्र.जि.अ./स.प्र.जि.अ.
|
|
१.अनुसूची १ फाराममा न.पा./गा.पा. को सम्बन्धित वडाको वडा अध्यक्ष वा सो को अधिकार प्राप्त अधिकारीको सिफारीश ।
२. गा.पा./न.पा. को सम्बन्धित वडा कार्यालयको सिफारीश पत्र ।
३. बावु/आमाको ना.प्र.प, अन्य तीन पुस्ता भित्रको जो कोहीको ना.प्र.प.सहित नाता प्रमाणित र वंशज खुल्ने सिफारीश र सनाखत ।
४. बिवाहित महिलाको हकमा पतिको ना.प्र.प.,माइती तर्फको वंशज खुल्ने ना.प्र.प.,बिवाह दर्ता प्रमाण पत्र र सनाखत ।
५. जन्म मिति खुल्ने प्रमाण,शैक्षिक प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण–पत्र ।
६. बसाईसराई गरी आउनेहरुको हकमा उपरोक्त प्रमाणहरुका अतिरिक्त बसाईसराई प्रमाण पत्र, जग्गाधनी दर्ता प्रमाण पत्र जस्ता प्रमाण ।
७. फोटो २ प्रति ।
|
उल्लेखित कागजातहरु सहित कोठा नं. १०३ मा सम्पर्क गर्ने ।
|
|
2 |
बैवाहिक अंगीकृत नागरिकताको प्रमाण पत्र
लाग्ने समय |
निवेदन दर्ता गरेको भोलि पल्ट |
सुल्क |
रु. १० को हुलाक टिकट |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
प्र.जि.अ./स.प्र.जि.अ.
|
|
१.अनुसूची ७ फाराममा न.पा./गा.पा.को वडा अध्यक्ष वा सो को अधिकार प्राप्त अधिकारीको सिफारीश ।
२.पतिको नागरिकताको प्रमाण पत्र र बिवाह दर्ता प्रमाण पत्रकाको प्रतिलिपी ।
३.विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण ।
४.पतिको सनाखत,पति नभए पति तर्फका तीन पुस्ते नातेदारको सनाखत ।
५.नाता प्रमाणित ।
६.फोटा २ प्रति ।
|
उल्लेखित कागजातहरु सहित कोठा नं. १०३ मा सम्पर्क गर्ने ।
|
|
3 |
कर्मचारी परिवारको नाताले ना.प्र.प.जारी गर्दा
लाग्ने समय |
प्रमाण पुगेमा सोही दिन |
सुल्क |
रु.१० को हुलाक टिकट |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
प्र.जि.अ./स.प्र.जि.अ.
|
|
१.जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी, संस्थान वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण ।
२.सम्बन्धित स्थानीय तहबाट प्रमाणित गरिकएको तोकिएको अनुसूची फारम ।
३.सम्बन्धित कार्यालयको सिफारीश पत्र ।
४.पिता वा पतिको ना.प्र.प.सहित सनाखत ।
५. फोटो ३ प्रति ।
|
उल्लेखित कागजातहरु सहित कोठा नं. १०३ मा सम्पर्क गर्ने ।
|
|
4 |
नेपाली नागरिकताको प्रतिलिपी
लाग्ने समय |
प्रमाण पुगेको खण्डमा सोही दिन । |
सुल्क |
रु. १३ को हुलाक टिकट |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
प्र.जि.अ./स.प्र.जि.अ.
|
|
१.तोकिएको अनुसूची फाराममा न.पा./गा.पा.का वडा अध्यक्ष वा सो को अधिकार प्राप्त अधिकारीको सिफारीश पत्र ।
२.तोकिएको ढाँचामा निवेदन ।
३.ना.प्र.प.नं.वा जारी मिति खुलेको प्रमाण ।
४.यस जिल्लाको स्थायी बासिन्दा
५.अन्य जिल्लाबाट ना.प्र.प.लिएकाको हकमा ती जिल्लाबाट अभिलेख प्राप्त भएपछि मात्र दिईने ।
पतिको नाम, थर र वतन कायम गरी संशोधित प्रतिलिपीको लागि
१.तोकिएको अनुसूची फाराममा न.पा./गा.पा.का वडा अध्यक्ष वा सो को अधिकार प्राप्त अधिकारीको सिफारीश पत्र ।
२.पतिको ना.प्र.प.र बिवाह दर्ता प्रमाण पत्र प्रतिलिपी ।
३.पूर्व प्राप्त सक्कल ना.प्र.प.
४.अन्य जिल्लाबाट ना.प्र.प.लिएकाको हकमा ती जिल्लाको अभिलेख झिकाउनु पर्ने ।
५.पतिको सनाखत,पति नभए पति तर्फको तीन पुस्ते नातेदारको सनाखत
६.फोटो २ प्रति
|
उल्लेखित कागजात सहित कोठा नं. १०३ मा सम्पर्क गर्ने ।
|
|