रु.१० को हुलाक टिकट
प्रमाण पुगेमा सोही दिन
१.जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी, संस्थान वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण ।
२.सम्बन्धित स्थानीय तहबाट प्रमाणित गरिकएको तोकिएको अनुसूची फारम ।
३.सम्बन्धित कार्यालयको सिफारीश पत्र ।
४.पिता वा पतिको ना.प्र.प.सहित सनाखत ।
५. फोटो ३ प्रति ।
उल्लेखित कागजातहरु सहित कोठा नं. १०३ मा सम्पर्क गर्ने ।