Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बागलुङ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बागलुङ

न्यून व्यान्डविथ Invert Color A- A A+

बैवाहिक अंगीकृत नागरिकताको प्रमाण पत्र

शुल्क

रु. १० को हुलाक टिकट



लाग्ने समय

निवेदन दर्ता गरेको भोलि पल्ट

कागजातहरु

१.अनुसूची ७ फाराममा न.पा./गा.पा.को वडा अध्यक्ष वा सो को अधिकार प्राप्त अधिकारीको सिफारीश । 
२.पतिको नागरिकताको प्रमाण पत्र र बिवाह दर्ता प्रमाण पत्रकाको प्रतिलिपी । 
३.विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण । 
४.पतिको सनाखत,पति नभए पति तर्फका तीन पुस्ते नातेदारको सनाखत । 
५.नाता प्रमाणित । 
६.फोटा २ प्रति । 



प्रक्रियाहरु

उल्लेखित कागजातहरु सहित कोठा नं. १०३ मा सम्पर्क गर्ने ।

पछिल्लो अपडेट गरिएको : 2083-02-01 14:20:47

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बागलुङ .