2081-04-24
2081-04-24
मितिः २०८१/०४/२४
(ने.सं. ११४४)
विषयः सुझाव उपलब्ध गराउनुहुन।
श्री जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यहरु¸
बागलुङ
नेपाल रेडक्रश सोसाइटको प्राविधिक सहयोगमा जिल्ला विपद व्यवस्थापन समिति, बागलुङ बाट तयार पारिएको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८१/८२ को मस्यौदा तलको लिंकमा उपलव्ध छ। मस्यौदाको कुनैपनि विषयमा समितिका पदाधिकारी एवम् सदस्यहरु (राजनीतिक दल¸ स्थानीय तह, सुरक्षा निकाय, जिल्लास्थित कार्यालय, निजी क्षेत्र, सम्वद्ध संस्था तथा पत्रकार) बाट सिर्जनात्मक सुझाव यहि २०८१ साउन २६ गते अपरान्ह ५:०० बजेसम्म उपलव्ध गराउनुहुन अनुरोध छ। मस्यौदाको PDF File Download गरी हेर्न सकिन्छ।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१-०८२ को प्रारम्भिक मस्यौदा |