2081-03-07
2081-03-07
मिति २०८१/०३/०३ गते बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद सुवेदीज्यूको अध्यक्षतामा बागलुङ, पर्वत र म्याग्दी जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको सहभागितामा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक बसी महत्वपूर्ण १२ वटा प्रस्ताव माथि छलफल गरी निर्णय पास भएको थियो।