2081-03-19
2081-03-19
मिति २०८१/०३/१९ गते गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमारी थापाको प्रमुख आतित्थ्यता, गण्डकी प्रदेश सभाका उप सभामुख श्री बिना कुमारी थापाको आतित्थ्यता र प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद सुवेदी लगायतको उपस्थितिमा बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्यक्रम सम्पन्न भएको।