Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बागलुङ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बागलुङ

न्यून व्यान्डविथ Invert Color A- A A+

बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउन विभिन्न सरोकारवालाहरुसँग समन्वय बैठक सम्पन्न - २०८१ साउन २

2081-04-04

2081-04-04


मिति २०८१/०४/०२ गते बागलुङ जिल्लामा बजार अनुगमन कार्यलाई प्रभावकारी तथा व्यवस्थित बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद सुवेदीको संयोजकत्वमा विभिन्न सरोकारवालाहरुसँग समन्वय बैठक बसी महत्वपूर्ण निर्णय भयो।

पछिल्लो अपडेट गरिएको : 2083-02-01 14:20:47

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बागलुङ .