DEOC र LEOC चलायमान बनाउन समन्वय बैठक र जिल्ला दररेट समितिको बैठक सम्पन्न- २०८१ असार २५
2081-03-25
2081-03-25
मिति २०८१ साल असार २५ गते प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद सुवेदीको अध्यक्षतामा DEOC र LEOC चलायमान बनाउन समन्वय बैठक र जिल्ला दररेट समितिको बैठक छुट्टै बसी महत्वपूर्ण निर्णय भएको।