2081-03-12
मिति २०८१/०३/१२ गते प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष श्री नेत्र प्रसाद सुवेदीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बसी महत्वपूर्ण विषयमाथि छलफल गरी निर्णय गरियो।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बागलुङ .