2081-03-07
2081-03-07
मिति २०८१/०३/०६ गते बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका अध्यक्ष श्री नेत्र प्रसाद सुवेदीज्यूको अध्यक्षतामा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको सहभागितामा जिल्ला सुरक्षा समितिको बैठक बसी महत्वपूर्ण ६ वटा प्रस्ताव माथि छलफल गरी निर्णय पास भएको थियो।