2081-04-30
2081-04-30
तस्बिर :
मिति २०८१ साल श्रावण महिनाको २९ गतेका दिन ढोरपाटन शिकार आरक्ष कार्यालय बालगुङका वरिष्ठ संरक्षण अधिकृत श्री विरेन्द्र प्रसाद कडेल ज्यूको अध्यक्षता, माननिय जिल्ला न्यायधिस श्री रमाकान्त अधिकारी ज्यूको प्रमुख आतिथ्यता र श्रीमान प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद सुवेदीको विशिष्ट आतिथ्यतामा जिल्ला प्रशासन कार्यालय बागलुङको सभाहलमा भएको बागलुङ जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको समन्वय बैठक सम्पन्न भयो।