Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बागलुङ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बागलुङ

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न- २०८१ साउन २९

2081-04-29

2081-04-29


मिति २०८१/०४/२९ गते प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद सुवेदीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी बागलुङ जिल्लाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८१/०८२ स्वीकृत गर्ने। सबै स्थानीय तह र निकायहरुले कार्ययोजना तयारी गरी विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८१/०८२ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने लगायतका विषयमा महत्वपूर्ण निर्णय भयो।

पछिल्लो अपडेट गरिएको : 2083-02-01 14:20:47

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बागलुङ .