2081-03-16
2081-03-16
तस्बिर :
मिति २०८१/०३/१६ गतेदेखि जिल्ला प्रशासन कार्यालय, बागलुङमा बागलुङ नगरपालिकाको सहयोगमा ज्येष्ठ नागरिक सेवाग्राहीहरुको स्वास्थ्य परीक्षणलाई लक्षित गरी १ जना स्वास्थ्यकर्मी सहितको जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कक्षको स्थापना गरिएको छ।