2081-03-09
मिति २०८१ असार ७ गते प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद सुवेदीज्यूको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, बागलुङमा कार्यरत कर्मचारीहरुको नियमित बैठक बसी महत्वपूर्ण ४ वटा प्रस्ताव माथि छलफल गरी निर्णय पास भएको थियो।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बागलुङ .