Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बागलुङ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बागलुङ

न्यून व्यान्डविथ Invert Color A- A A+

मनसून तथा आगलागिजन्य विपद्‍मा परी निजी आवास क्षति भएका लाभग्राहीको पुर्ननिर्माण गर्ने विषयको कार्यविधि¸ सूचना प्रणाली र भवन संहिता कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न- २०८१ साउन ३०

2081-04-30

2081-04-30


WhatsApp_Image_2024_08_14_at_1.18.49_PM_(1).jpeg तस्बिर :

मिति २०८१ साल साउन ३० गते बागलुङका प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद सुवेदीको संयोजकत्वमा र सुरेन प्रसाद शर्मा पौडेलको आतित्थ्यतामा जिल्लाका १० वटा स्थानीय तहको सहभागितामा मनसून तथा आगलागिजन्य विपद्‍मा परी निजी आवास क्षति भएका लाभग्राहीको पुर्ननिर्माण गर्ने विषयको कार्यविधि¸ सूचना प्रणाली र भवन संहिता कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न।

 

पछिल्लो अपडेट गरिएको : 2083-02-01 14:20:47

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बागलुङ .