2080-10-26
2080-10-26
मिति २०८०/१०/२६ मा जिल्ला प्रशासन कार्यालय, बागलुङ र जिल्ला प्रहरी कार्यालय, बागलुङमा कार्यरत कर्मचारीहरुका लागि न्यायिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल र जिल्ला न्यायाधिवक्ता स्वतन्त्र न्यौपानेले न्यायिक/अर्धन्यायिक कार्य, कार्यविधि लगायतका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| IMG20240209161621.jpg |