Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बागलुङ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बागलुङ

न्यून व्यान्डविथ Invert Color A- A A+

राहत वितरण तथा बजार अनुगमन कार्य सम्पन्न - २०८१ असार २८

2081-04-04

2081-04-04


मिति २०८१/०३/२८ गते प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद सुवेदीको नेतृत्वमा बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं. ७ तितौरेमा मिति २०८१/०३/२६ गते गएको पहिरोमा परी ज्यान गुमाएकी मृतक खिर कुमारी शर्माको कान्छी छोरी निर्मला शर्मालाई केन्द्रीय सरकारको तर्फबाट रु. २,००,०००।- (अक्षरुपी दुई लाख) र प्रदेश सरकारको तर्फबाट रु. ५०,०००।- (अक्षरुपी पचास हजार) गरी जम्मा रु. २,५०,०००।- (अक्षरुपी दुई लाख पचास हजार मात्र) राहत हस्तान्तरण भएको थियो। मिति २०८१/०३/२८ गते सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा बडिगाड गाउँपालिका वडा नं. २ र ५ स्थित बजारका २३ वटा किराना पसल तथा रेष्टुरेन्टको अनुगमन कार्य सम्पन्न भयो।

पछिल्लो अपडेट गरिएको : 2083-02-01 14:20:47

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बागलुङ .