2081-04-04
मिति २०८१/०४/०१ गते प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद सुवेदीको नेतृत्वमा जिल्लास्थित सरकारी निकाय (यातायात व्यवस्था कार्यालय, बागलुङ, जिल्ला समन्वय समितिको कार्यालय, बागलुङ) को निरीक्षण गरी आवश्यक निर्देशन भएको।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बागलुङ .