2081-05-16
2081-05-16
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) नियमावली¸ २०६५ को नियम ६ बमोजिम गठन भएको जिल्ला समितिको बैठक
मिति २०८१ साल भदौ १६ गते मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) नियमावली¸ २०६५ को नियम ६ बमोजिम गठन भएको जिल्ला समितिको बैठक समितिका अध्यक्ष बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भयो।
जिल्लामा सञ्चालित विकास आयोजनाको कार्यान्वयन¸ सहजीकरण¸ अनुगमन तथा सुरक्षा व्यवस्थापन सम्बन्धी बैठक
मिति २०८१ साल भदौ १६ गते जिल्लामा सञ्चालित विकास आयोजनाको कार्यान्वयन¸ सहजीकरण¸ अनुगमन तथा सुरक्षा व्यवस्थापन सम्बन्धी बैठक बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भयो।
निजामति सेवा दिवस¸ २०८१ मनाउने सन्दर्भमा समन्वय बैठक
निजामति सेवा दिवस¸ २०८१ मनाउने सन्दर्भमा समन्वय बैठक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भयो।